महरा थुनामुक्त भएको सदनलाई जानकारी, अब बैठकमा सहभागी हुन सक्ने

५ फागुन ७६, मंगलबार

६ फागुन, काठमाडौँ । 

 प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

जको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ ।अब निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ।

Advertisement

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरालाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top