झापाबाट लागुऔषध सहित एक युवा पक्राउ

९ फागुन ७६, शनिबार

१० फागुन, झापा ।
झापा बुद्धशान्ति गाँउपालिका ४ बस्ने २१ बर्षीय अमिर लिम्बु लागुऔषध सहित पक्राउ परेका छन् ।

Advertisement

शुक्रबार बेलुका साढे ८ बजे काँकडभिट्टा सिमा क्षेत्रबाट लिम्बुलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

आफ्नै मुख भित्र ब्राउनसुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top