डेरी उद्योग संघमा दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन

१४ फागुन ७६, बुधबार
Share this
680shares

१४ फागुन, काठमाडौं ।
डेरी उद्योग संघमा राजकुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ।

Advertisement

देशभरीका डेरी उद्यमीहरुको संगठनका अध्यक्षमा राजधानी डेरी प्रालिका दाहाल चुनिएका हुन्। नेपाल डेरी प्रालिका अरनिको राजभण्डारी यसअघि अध्यक्ष थिए।

११ सदस्यीय कार्यसमितिमा सुजल डेरीका निरञ्जन श्रेष्ठ उपाध्यक्ष छन् भने आधुनिक डेरी प्रो प्रालिका विश्वराज बस्नेत महासचिव चुनिएका छन्। कोषाध्यक्षमा पञ्चशील डेरीका पुष्पराज बस्नेत चुनिएका छन्।

Advertisement

संघको सदस्यहरुमा कन्ट्री फुड प्रालिका सन्तोषलाल श्रेष्ठ, मिलन डेरीका मिलनकुमार सिंह, सामूहिक कृषक डेरीका रविप्रसाद रिजाल, एनएमसी डेरीका रामचन्द्र उप्रेती, चितवन मिल्क लिमिटेडका राजुबाबु श्रेष्ठ र सैजु डेरीका जेनन सैजु छानिएका छन्।

निवर्तमान अध्यक्ष राजभण्डारी स्वत सदस्य हुने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top