×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

प्रधानमन्त्रीको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिँदै

२१ फाल्गुन २०७६

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षभित्र लगिएको हो । अबको केही घन्टापछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सकिनेछ ।

Advertisement
Advertisement

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिरहेका छन् । आज राखिने नयाँ मिर्गौलापछि उनको शरिरमा चार वटा मिर्गौला हुनेछन्। तेह्र वर्षअघि उनले नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। उनका आफ्ना दुई मिर्गौला र पहिलो पटक प्रत्यारोपण गरिएकोसहित तीन वटा मिर्गौला अहिले उनको शरिरमै छन् ।

नयाँ मिर्गौला पूरानो भएको ठाउँमा राखिन्न, पेटमा त्योभन्दा केही तल राखिन्छ । संसारभरि नै मिर्गौला प्रत्यारोपण गर्दा पूरानो झिक्ने प्रचलन छैन ।

पूरानो मिर्गौलामा संक्रमण भयो वा अरू केही खराबी भयो भनेमात्र त्यस्तो मिर्गौला निकाल्न फेरि सर्जरी गरिन्छ ।

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ११ औं व्यक्ति हुन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेका मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीका अनुसार यसअघि १० जनामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ ।

Advertisement

उक्त अस्पतालमा पहिलो पटक गरिएको प्रत्यारोपणको सफलता पनि झन्डै ९९ प्रतिशत छ। अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार मिर्गौला प्रत्यारोपण गरिसकेपछि त्यो मिर्गौलाले एक वर्षसम्म काम गर्ने तथ्यांक ९५ देखि ९७ प्रतिशत भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ। त्रिवि शिक्षण अस्पतालको तथ्यांक हेर्ने हो भने ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top