×

NEPAL TIMES UPDATES

Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026

कोरोनाभाइरसको उपचारमा चाहिने साम्रगीको विश्वभर अभाव हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

२१ फाल्गुन २०७६

२१ फागुन, एजेन्सी। प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य वृद्धि भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा सरकारहरूको ध्यानाकर्षण गराएको छ ।

संघले रक्षात्मक मेडिकल सामग्रीको उत्पादन कम्तिमा पनि ४० प्रतिशतले बढाउन भनेको छ । चीनबाट सुरू भएर विश्वभर फैलिरहेको कोरोनाभाइरस (कोभिड(१९) का कारण मास्क, औषधी तथा अन्य उपकरणको अभाव हुनसक्ने डब्लुएचओले चेतावनी दिएको छ ।

Advertisement
Advertisement

विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस फैलिएपछि विश्वभर मास्कको मूल्य आकासिएको छ । बजारमा भइरहेको नियमित उत्पादनले आपूर्ति धान्न छाडेपछि यसको मूल्य ६ गुणाले बढेको छ। त्यस्तै मेडिकल गाउनको मूल्य पनि दुई गुणाले बढेको छ ।

संगठनको प्रक्षेपणअनुसार स्वास्थ्यकर्मीका लागि संसारभर प्रतिमहिना ८ करोड ९० लाख मास्क, ७ करोड ६० लाख पन्जा र १६ लाख चस्मा चाहिन्छन् ।

अमेरिकी स्वास्थ्य निमायकले पनि विश्वभर औषधी तथा मेडिकल सामाग्रीको आपूर्ति प्रभावित हुनसक्ने बताएको छ । भारतले सामान्य औषधीको निर्यात सीमित पारेसँगै यसले विश्वव्यापी प्रभाव पार्नसक्ने उसले चेतावनी दिएको छ ।

भारतले पेनकिलर,पारासिटामोल, पिल्स,कमन इन्टीबायोटिक्स,भिटामिनबी सँगै आठ वटा मेडिकल केमिकल निर्यातमा सीमित कोटा तोकेको छ । कोभिड १९ को संक्रमण दक्षिण कोरिया,जापान, इरान, संयुक्त राज्य अमेरिकालगायत ८० देशमा फैलिएको छ ।

यसको संक्रमण न्यूनिकरण गर्न तथा थप मानवीय क्षति रोक्न विभिन्न देशले प्रयास गरिरहेकका छन्। अमेरिकी सांसदले स्थानीयस्तरमा भाइरस रोकथाम गर्न ९ अर्ब डलरभन्दा बढी खर्च गर्नुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

कोभिड १९ संक्रमण न्यूनिकरण गर्न विभिन्न देश तथा बहुराष्ट्रिय संस्थाहरूले पनि आर्थिक सहयोग गरिरहेका छन् । विश्व बैंक समूहले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि १२ अर्ब अमेरिकी डलर (नेपाली रुपैयाँ १३ खर्ब बढी) सहयोग गर्ने घोषणा गरेको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top