द्रुत मार्ग तोकिएको समयमा पुरा हुने रक्षा मन्त्रिको भनाई

७ चैत ७४, बिहीबार

काठमाडौं, चैत ८
फास्ट ट्र¥याक अर्थात द्रुत मार्ग तोकिएको समय भित्र पुरा हँुने रक्षा मन्त्रि ईश्वर पोखरेलले बताएका छन् । निजगढ काठमाण्डौं फास्ट ट्र¥याक निरिक्षणका क्रममा विहिवार बाराको निजगढ आएका रक्षा मन्त्रि पोखरेलले नेपाली जनता बिकासको प्रतिक्षामा रहेको बताउँदै उनले बिकशका कुरा धेरै भएता पनि हुँन नसकेको तर , अब जनताले बिगतमा देखेका सपना पुरा अहिलेको सरकारले गर्ने प्रतिबद्धता जाहेर गर्दै गरे ।

उनले अब , गफ होईन काम सम्पन्न भएको देख्न चाहि रहेकाले नेपाली सेनाले जिम्मेवारी पाई शुरु भई रहेको फास्ट ट्र¥याक तोकिए कै समय सिमा भित्र सम्पन्न हुँनेमा विश्वस्त रहँन सबैलाई आग्रह गरेका छन् ।

जनताका सरोकारलाई पन्छाएर अरु कुँनै काम हँुन नसक्ने बताउँदै कहिले कही देश , समाजका ठुला—ठुला काम , आयोजनाहरुका अगाडी कहि कतै यि समाजका साना तिना कामहरु गौण हँुन सक्छन् र ति कारणले देश र समाजका राष्ट्रिय कामको बाधक बन्न नहुँने उनको भनाई थियो ।

लामो समय देखि देश र जनता अप्ठ्यारो स्थितीबाट गु्रजी रहेकाले अब , त्यो सबै अप्ठ्यारा , असहजतालाई पन्छाएर मुलुकको विकास , समृद्धि , रोजगारी , सुखी समाजको निर्माणमा लाग्नु पर्ने मन्त्रि पोखरेलले बताए ।

जनताको सहयोग , जनता कै सदभावबाट नैं विकास सम्भव हुँने भएकाले सकारात्मक ढंगबाट सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरे । नेपाली सेनाको हेलिकप्टरबाट निजगढ आएका रक्षा मन्त्रिको टोलीमा रक्षा सचिव विनोद केसी , नेपाली सेनाका रथि पूर्णचन्द्र थापा , आयोजना प्रमुख उपरथि योगेन्द्र बहादुर खा“ड , वन तथा वारतावरण मन्त्रालयका सचिव युवराज ध्वज जिसी , उपरथि शरद गिरी , सहायक रथि भरत बहादुर खडका , प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ , प्राविधिक प्रमुख सेनानी भरतलाल श्रेष्ठ , प्राविधिक सेनानी रमेश मरासिनी , प्राविधिक सेनानी राजेश कुमार देव लगायतका उपस्थित रहेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top