×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

कोरोना भाइरसः पहिलो पटक विश्वव्यापी महामारी घोषणा

२९ फाल्गुन २०७६

२९ फागुन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरिएको छ ।

कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

Advertisement
Advertisement

चीनबाहिर पछिल्लो दुई हप्तामा कोभिड–१९ को संक्रमण १३ गुणा बढेको र ४ हजारभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यसलाई महामारीको संज्ञा दिएको बताए।

‘आउँदा दिन र हप्ताहरुमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन हामीले गरेका छौं। त्यसैले हामीले कोभिड–१९ लाई महामारीकै रुपमा लिएका छौं,’ डब्लूएचओका महानिर्देशक गेहब्रेयससले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने।

उनले ‘महामारी’ शब्दलाई हल्का र लापर्बाहीपूर्वक नलिन पनि आग्रह गरे। ‘महामारी शब्दलाई हल्का र लापर्बाहीपूर्वकलिन हुँदैन। यदि यसको गलत प्रयोग भयो भने यसले अनावश्यक त्रास फैलाउँछ। साथै कोभिड–१९ विरुद्धको लडाइँ अब सकियो भन्ने बुझिन्छ र अझ यसले थप मृत्यु निम्त्याउन सक्छ,’ उनले भने।

यसअघि पनि महामारीका रुपमा फैलिएका रोग एकै पटक नियन्त्रण गर्न नसकिएको उदाहरण दिँदै महानिर्देशक गेहब्रेयससले सबै देशले तत्काल कडा कदम चाल्नुपर्ने बताए। यदि कोभिड–१९ को परीक्षण, उपचार, आइसोलेसनमा राख्ने र संक्रमण देखिएमा तत्काल स्वास्थ्य कर्मचारीहरुलाई परिचालन गर्न सके यसलाई रोक्न सकिने पनि उनले बताए।

केही देश कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सफल रहेको पनि महानिर्देशकले बताए।

Advertisement
Advertisement

त्यस्तै महानिर्देशक गेहब्रेयससले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि तयारी, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न पनि आग्रह गरे। डब्लूएचओले यसअघि नै विश्‍वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top