Nepal Times
Nepal Times
3
Shares

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा आज राति अर्जेन्टिना र इटली भिड्दै

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा आज राति अर्जेन्टिना र इटली भिड्दै

विराटनगर, चैत ९
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा शुक्रबार राति अर्जेन्टिना र इटली भिड्दैछन् । खेलअघि बार्सिलोना स्टार लियोनल मेस्सीले म्यान्चेष्टर सिटीको मैदान इथियाड स्टेडियममा प्रशिक्षण गरेका छन् ।

इटाली विरुद्धको मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाबाट विदा पाएको समयमा मेस्सीले अर्जेन्टिना टिमका निकट खेलाडी सर्जियो एग्युरोसँगै इथियाड स्टेडियममा अभ्यास गरका छन् ।

स्टेडियममा मेस्सीले म्यान्चेष्टर सिटीका यू – ७ र यू – ८ टिमका खेलाडीसँग केही समय बिताएका थिए । यतिमात्र होइन मेस्सीले त्यहाँ उपस्थित खेलाडीका अविभावक तथा परिवारसँग पनि भेट गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.