अप्टिकल फाईभर काटिएपछि नेपाल टेलिकमको सेवा प्रभावित

८ चैत ७४, शुक्रबार

विराटनगर, चैत ९
सडक विस्तारको क्रममा अप्टिकल फाईभर काटिएपछि विराटनगरसहितका क्षेत्रमा नेपाल टेलिकमको दुरसञ्चार सेवा प्रभावित भएको छ ।

ईटहरी–खनार सडकखण्डमा भैरहेको सडक विस्तारको क्रममा अप्टिकल फाईबर काटिएपछि नेपाल टेलिकमको सेवा प्रभावित भएको हो ।

अप्टिकल फाईबरमा क्षति पुगेका कारण टेलिकमले प्रदान गर्ने सबै सेवाहरु केही समयका लागि प्रभावित भएको नेपाल टेलिकमका क्षेत्रीय प्रमुख मधु बैद्यले जानकारी दिए ।

उनले क्षतिग्रस्त अप्टिकल फाइबर मम्र्मतको काम जारी रहेकाले पूर्णरुपमा सेवा सुचारु हुन थप केहि समय लाग्ने बताए । टेलिफोन र मोबाईलबाट फोन सेवा अबरुद्ध भएपछि सर्वसाधारण समस्यामा परेका छन ।

सेवा अवरुद्ध भएपनि मोबाईलमा देखिने नेटवर्क टावर पुर्ववत देखिए पनि फोन लाग्न भने नसकेको सेवाग्राहीले बताएका छन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top