×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-09-2026 || Nepal Times
May 09, 2026
Playing
प्रस्तावित प्रधानन्यायाधीसविरुद्ध उजुरी आह्वान, बार के भन्छ ? || Nepal Times
May 09, 2026
Playing
कता जाँदै छ सुकुम्बासी आन्दो*लन ?|| Nepal Times
May 09, 2026
Playing
मंगलबारसम्म वर्षा–हिमपात र हावाहुरी, आज काठमाडौंमा हल्का वर्षा|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच गो*ली हा*नाहान, भारतीय जहाज डु*ब्यो, चिनियाँ जहाजमा आक्र*मण|| Nepal Times
May 09, 2026
Playing
काठमाडौं–दिल्ली कुटनीतिक वा*रः विदेश सचिवको नेपाल भ्रमण स्थगित|| Nepal Times
May 09, 2026
Playing
हान्टा भाइ*रसको त्रास: तीन जनाको मृ*त्युपछि विश्वभर त्रा*स|| Nepal Times
May 09, 2026
Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026

सप्तरीमा कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान सुरु

१७ चैत्र २०७६

१७ चैत, सप्तरी । सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नेपाल टाइम्सले यस अघि कुटपिट घटनाबारे ट्रेन्डिङ रिपोर्ट प्रशारण गरेको थियो । आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

Advertisement
Advertisement

नेपाल टाइम्सले यस अघि सप्तरी जिल्लाका सशस्त्रका एस.पी उद्धब न्यौपाने संगको घटना विविरण प्रशारण गरेका थिए । आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

Advertisement

उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिनपछि उनलाई विभागीय कारबाही हुने सशस्त्रका डिआइजी प्रविन कुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top