गुणस्तर जाँच्न अनुसन्धान परिषद पठाइएको किटको परिक्षण परिषदले गर्न नसक्ने

२० चैत, काठमाडौँ । चीनबाट खरिद गरेको कोभिड–१९ द्रुत परीक्षण किटको गुणस्तरबारे चौतर्फी आलोचना भएपछि सरकारले यसको गुणस्तर परीक्षण गर्न बुधबार स्वास्थ्य अनुसन्धान परिषद्मा पठाएको छ ।

तर परिषद् स्रोतले भने यसको गुणस्तर जाँच्ने परिषदसंँग यस प्रकारको कुनै क्षमता नभएको स्रोतले बताएको छ । हालसम्म उक्त किटलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण गर्ने ७५ हजार किट हालै खरिद गरको थियो। मन्त्रालयले यसको गुणस्तर निर्क्यौल भएपछि मात्र प्रयोगमा ल्याइने बताएको छ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले उक्त द्रुत परीक्षण किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरेको प्रेस विज्ञप्ति जारी गर्दै बताएका थिए।

Advertisement

तर, स्वास्थ्य अनुसन्धान परिषदका उच्च अधिकारीहरुले भने द्रुत किटको गुणस्तर जाँच्ने कुनै प्रकारको क्षमता आफूहरुसँग नभएको बताएका छन्।

हालको अवस्थामा सरकारले चीनबाट महँगोमा किनेको कोभीड–१९ द्रुत परीक्षण किट बारेमा कसैले अध्ययन, अनुसन्धान गर्न चाहे परिषदले मात्र ‘इथिकल एप्रुभल (नैतिक स्विकृति) दिन सक्छ।

Advertisement

विशेषज्ञहरुका अनुसार मुलुकमा हाल चिकित्सा प्रविधि मूल्याङ्कन गर्न कुनै स्वायत्त संस्था छैन। केही समयअघि स्वास्थ्य सामाग्रीको गुणस्तरलगायतका लागि यस्तो संख्था खोल्नु पर्ने माग उठे पनि हालसम्म यो सम्भव भएको छैन।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top