दिल्लीको निजामुद्दिन मस्जिदमा भएको धार्मिक सभामा सहभागी २५ नेपालीलाई क्वारेन्टाइनमा राखियो

२३ चैत, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिन मस्जिदमा भएको धार्मिक सभामा सहभागी २५ जना नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ ।

सभामा सहभागी भएका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र केहीको मृत्यु भएको समाचारपछि त्यसमा नेपाली पनि सहभागी भएको सूचना भारत सरकारले नेपाललाई दिएको थियो ।

आधिकारिक स्रोतबाट प्राप्त समाचार अनुसार प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए । उनीहरु सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

Advertisement

स्रोतले आइतबार नै उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि पठाएको र त्यसको रिपोर्ट अनुसार अगाडिको उपचार हुने बताएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top