सरकारले स्वास्थ्य स्वयंसेविकालाई १५ सय प्रोत्साहन भत्ता दिने

२४ चैत ७६, सोमबार

२४ चैत, काठमाडौँ ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ ।

Advertisement

उनीहरुलाई एक पटकका लागि प्रतिव्यक्ति १५ सय रुपैयाँ उपलब्ध गराएर क्वारेन्टाइनमा बसे नबसेको अनुगमनका लागि खटाउने भएको हो ।

सरकार प्रवक्ता रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top