२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणबारे देशवासीलाई सम्बोधनको तयारी गरेको जानकारी दिएका हुन् ।
सम्बोधनको समय भने पक्का भईनसकेको एक मन्त्रीले बताए ।
जब सीले ताइवानलाई हतियार दिएकोबारे प्रसंग उठाए, ट्रम्पले भने– ‘तपाईँ पनि किन्ने?’
राष्ट्रिय महिला क्रिकेटर मनीषालाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, ट्रम्पका कारण कच्चा तेलको मूल्य भने बढ्यो