×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

लकडाउनमा न्यूरोले ल्यायो ‘कल न्यूरो’ सेवा

४ बैशाख २०७७

४ वैशाख, विराटनगर  । कोरोना भाइरसको रोकथामका लागि सरकारको गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श , जाँच लगायतका सेवाहरुबाट वञ्चित सेवाहग्राहीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै न्यूरो हस्पिटलले ‘कल न्यूरो’ ल्याएको छ । झण्डै एक महिना देखिको लकडाउनले अत्यावश्यक बाहेकका नियमित गर्ने जाँच गर्न कठिनाई भोगिरहेका नगरवासीका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको छ ।

हस्पिटलले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन , बिरामीहरुले घरमै बसी फोन मार्फत नै बिभिन्न सेवाहरु प्राप्त गर्नसकिने उद्देश्यले ‘कल न्यूरो’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत सेवाग्राहीले मुख्य ३ सेवा — सुविधाहरु प्राप्त गर्न सक्नेछन । जस अन्तर्गत , टेलिमेडिसिन सेवा ,होम डेलिभरि मेडिसिन सेवा र होम स्याम्पल कलेक्सन(प्याथोलोजि)सेवा रहेका छन् । देश लकडाउनको अवस्थालाई पालना गर्दै न्युरोले टेलिमेडिसिन सेवा अन्तर्गत बिरामीहरुले घरमै बसि फोन , मेसेज मार्फत बरिष्ठ विशेषज्ञ चिकित्सकहरु संग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्ने छन् ।

यस सेवामा बिरामीहरुले बिहान साढे १० बजे देखि साढे १२ बजे सम्म सम्बन्धीत वरिष्ठ विशेषज्ञ चिकित्सक संग स्वास्थ्य परामर्श लिन सक्ने छन् । कुन दिन ? कुन चिकित्सक संग सम्पर्क गर्ने ? भन्ने विषय र उनीहरुको फोन नम्बर हस्पिटलको फेसबुक पेजमा प्रकाशन गरिएको छ ।

यस्तै होम डेलिभरि मेडिसिन अन्तर्गत बिराटनगर महानगरपालिका भित्र घर—घरमा औषधी पुरयाउने सेवा सुचारु गरिएको छ । चिकित्सकको प्रिस्क्रिपशनको आधारमा औषधी प्रदान गरिनेछ । यो सेवाका लागि सेवाग्राहीले हस्पिटलको फेसबुक पेजwww.fb.com/neurohospitalofficial  मा सम्पर्क गरि सेवा प्राप्त गर्न सक्नेछन् भने ,+977 9852032994 नं को Whatsapp jf [email protected] mail को माध्यमबाट प्राप्त प्रिस्क्रिप्शनको Soft Copy को आधारमा औषधी डेलिभरी गरिनेछ ।

यस्तै , ‘कल न्यूरो’ अन्तर्गत होम स्याम्पल कलेक्सन(प्याथोलोजि)सेवा समेत सञ्चालनमा आएको छ । हस्पिटलले बिराटनगर महानगर भित्र रगत,दिशा, पिसाब तथा खकारको नमुनाहरु घरबाटै संकलन गरि डिजिटल रिर्पोट प्रदान गर्ने सेवा सुचारु गरेको छ । हस्पिटलले औषधि वितरण र प्याथोलोजि सेवामा कुनै पनि होम डेलिभरि शुल्क नलिने जनाएको छ । कोरोना भाइरसको संक्रमणको त्रास ,लकडाउनको अवस्थालाई ध्यानमा राख्दै तथा बिरामीहरुले पाउनै पर्ने स्वास्थ्य सेवालाई ध्यानमा राख्दै यस किसिमको सेवा संचालनमा ल्याएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top