×

NEPAL TIMES UPDATES

Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन थन्किँदा परीक्षण हुन सकेन

५ बैशाख २०७७

५ वैशाख, वीरगन्ज । सरकारले वीरगञ्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्‍िकएको छ । आवश्‍यक उपकरण नहुँदा मेसिन चलाउन नसकिएको अस्पतालले जनाएको छ ।

गत आइतबार वीरगन्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम कम गर्न यहीँ कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेको थियो। यससँगै प्रदेश सरकारले बुधबार राति अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको हो। तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय एउटा पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण गर्ने ल्‍याब सञ्चालनमा आउन नसक्ने बताउँछन्। कतिपय उपकरण नेपालमा समेत उपलब्ध नरहेको उपाध्‍यायले बताए।

अहिले वीरगन्जमा संक्रमित देखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको सम्पर्कमा आएका व्‍यक्तिहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ। शंकास्पदहरूको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाउने गरिएको छ । मेसु डा. उपाध्‍यायका अनुसार हेटौँडाको ल्‍याबले पनि थेग्न नसकेपछि ४४ वटा नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्‍य प्रयोगशाला पठाइएको छ ।

स्रोतका अनुसार प्रदेश सरकारले नारायणी अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन राष्ट्रिय प्रयोगशालामा जगेडा राखिएको थियो। आवश्‍यकता बुझेरभन्दा पनि दबाबका भरमा मेसिन पठाउँदा यस्तो अवस्था निम्तिएको अस्पतालकै एक फिजिसियनको धारणा छ। भरतपुर, हेटौँडा र जनकपुरको प्रयोगशालामा रहेकै स्तरको पीसीआर पठाउनुपर्नेमा सस्तो लोकप्रियता कमाउने काम मात्र गरिएको उनले आरोप लगाए।

उक्त पीसीआर मेसिन चलाउन समान्‍य तयारीले नपुग्ने भन्दै नारायणीका स्वास्थ्‍यकर्मीले त्‍यसको आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने जनाए।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top