×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

सिरहामा राहत नपाएपछि स्थानीयले गरे ढुङ्गामुढा, नगरपालिका कर्मचारी छैनन् भन्दै पन्छियो

७ बैशाख २०७७

७ वैशाख, सिरहा ।
सिरहाको सुखिपुर नगरपालिकामा राहत माग गर्दै स्थानीयले नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरेका छन् ।

कोरोना भाइरसका कारण २७ दिन देखि बन्दाबन्दी खेप्दै आएका यहाँका विपन्न, गरिब, दलित तथा ज्याला मजदुरहरुले आइतबार अपराह्वन कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र राहत वितरण नगरेको भन्दै उनीहरुले राहतको मागसहित नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीय चन्द्रमोहन चौधरीले बताए ।राहतको माग गर्दै कार्यालमा आएकाहरुलाई कर्मचारीले दुरव्र्यवहार गरेपछि ढुङ्गामुढा सुरुभएको स्थानीयले बताए ।

ढुङ्गामुढाबाट केही कर्मचारीहरुलाई चोट पटक लागेरको र कार्यालयका झ्यालका सिसाहरु फूटेको नगर प्रमुख रामऔतार यादवले जानकारी दिए । उनले केही मोरसाइकलमा पनि क्षति पुगेको समेत बताए ।

नगरपालीकामा लामो समयदेखि प्रशासकिय अधिकृत नभएकाले काम गर्न समस्या भएको यादवले बताए । नगरप्रमुख यादवले भने, ‘प्रशासकीय अधिकृत नभएकाले राहत वितरणमा समस्या भएको थियो । आजै नयाँ प्रशासकिय अधिकृत आईपुग्नु भएको छ । चाँडै राहत वितरण हुन्छ ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीयलाई सम्झाइ बुझाइ स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top