थप तीनमा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

१० बैशाख ७७, बुधबार

१० वैशाख, विराटनगर ।

Advertisement

धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।

धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

Advertisement

उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top