×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउनमा पनि निःशुल्क उपचार गर्दै नोबेल अस्पताल

१३ बैशाख २०७७

१३ बैशाख, बिराटनगर।
नोबल अस्पतालले लकडाउनको समयमा पनि बिरामीको उद्धारमा सक्रियता देखाएको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगि निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएका छन् ।

डा.शर्माले गएको निर्वाचनमा पराजय भोगेको मोरङको क्षेत्र नं.३ का गाउँ–गाउँमा पुगी गरिब, बिपन्न र उपचार गर्न नसकेर समस्यामा रहेका बिरामीहरुलाई अस्पताल ल्याई निःशुल्क उपचार गराईरहेका छन् । उनले शनिबार बेलबारी–२ लालभित्तिकी ७२ बर्षीया मृगौलापीडित सोममाया तामाङलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याएका छन् । एम्बुलेन्ससहित बिरामी तामाङको घरमै पुगेका डा.शर्माले उनलाई घरबाट उठाएर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएका हुन् ।

 

गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका डा.शर्माले सो क्षेत्रका गरिब, बिपन्न बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइदिएका छन् । डा.शर्माले सो क्षेत्रका कोरोना प्रभावित गरिब, बिपन्न तथा मजदुरलाई राहत वितरणका लागि ३७ लाख ३६ हजार रकम प्रदान गरिसकेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top