सोमालियामा सैन्य कारवाहीका क्रममा नागरिहरुको हत्या गरेको अमेरिकाद्वारा स्वीकार

१६ बैशाख, एजेन्सी । गतवर्ष सोमालियामा भएको हवाइ हमलामा नागरिहरुको हत्या गरेको संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको छ ।

हवाइ हमलाका क्रममा २ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । तर अमेरिकाले उक्त घटनामा भएका हत्या आरोपको खण्डन गर्दै आएको थियो ।

हालै सार्वजनिक प्रतिवेदनमा सोमालिया, लिबिया र अन्य अफ्रिकी मुलुकहरुमा सशस्त्र लडाकूविरुद्ध भएको सैन्य कारवाहीका बारेमा प्रश्न उठेको भन्दै अमेरिकाले प्रतिवेदनमा मृतक र घाइतेहरुको संख्या उल्लेख छ ।

Advertisement

यसअघि पनि विभिन्न समयमा भएका सैन्य कारवाहीमा सर्वसाधारणको हत्या भएपनि अधिकारीहरुले त्यसको बचाउ गर्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top