इलाममा माछा मार्न गएका बालकलाई खोलाले बगायो

१५ बैशाख ७७, मंगलबार

१६ वैशाख, इलाम ।
इलामको फाक्फोक्थुम ३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।

सोमबार दिउँसो साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अविरल वर्षाको कारण खोलामाआएको बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top