×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली दूतावास ओमानले सुरु गर्यो नेपालीको विवरण संकलन

१७ बैशाख २०७७

१७ वैशाख, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई हेर्दै नेपाली दूतावास ओमानले नेपालीहरुको विवरण संकलन सुरु गरेको छ।

ओमानमा रहेका नेपालीहरुलाई नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले आग्रह गरिन्। मस्कट स्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै ओमानमा रहेका नेपालीहरुलाई दूतावासको वेवसाईटमा गएर आफ्नो वैयक्तिक विवरण दर्ता गर्न आग्रह गरेको छ।

ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा यस विषम परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप विवरण संकलन सुरु गरिएको दूतावाशले जनाएको छ। सवै विवरणहरु गोप्य रहने दूतावाशले जनाएको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top