×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउनको ३७ दिन पुग्दा, सडकमा सवारी बढे

१७ बैशाख २०७७

१७ वैशाख, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथामतथा नियन्त्रणका लागिलागू गरिएको लकडाउनको आज ३७ औं दिन ।

कोरोनाभाइरस महामारी रोकथामकालागि सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको छ । सरकारले पछिल्लो पटक १० दिन समयथप गरी वैशाख २५ गते सम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् । सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ ।

सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । उपत्यकामा मंगलबार मात्रै प्रहरीले १५ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको थियो ।

बुधबार पनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाहीगर्ने गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमाकुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् ।

सहरकाभित्रि सडकमा पनिआफ्नो घर नजिकको पसलसम्मपुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केहीपसलहरु सञ्चालनमाआएका छन् । यता विराटनगर लगायत पूर्वका विभिन्न शहरमा पनि दिउसोको समयमा सडकमा सवारी र मानवीय आवागमन बढेको देखिएको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top