×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

ट्रेड युनियन मोरङका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

१८ चैत्र २०७४

विराटनगर, चैत १८
ट्रेड युनियन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । अध्यक्ष सुशील कोइराला लगायतको २१ जनाको नयाँ कार्य समितिलाई प्रमाणपत्र वितरण गरिएको हो ।

 

Advertisement
Advertisement

उपाध्यक्षमा खुल्लातर्फ पुजन ढकाल, महिलातर्फ प्रमिला थापा, अनौपचारिक क्षेत्र उपाध्यक्ष वसन्त काफ्ले, उत्पादनतर्फ तारानाथ तिम्सिना, सेवातर्फ चक्रप्रसाद पोखरेललाई प्रमाणपत्र वितरण गरिएको हो ।

Advertisement
Advertisement

यस्तै सचिवमा सिद्धुलाल राजवंशी, सहसचिव मदनकुमार बराल, कन्हैया साह, कोषाध्यक्षमा केशबबहादुर बस्नेत, सहकोषध्यक्षमा नितु बस्नेत लगायतका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top