Nepal Times
Nepal Times
3
Shares

ट्रेड युनियन मोरङका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

ट्रेड युनियन मोरङका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

विराटनगर, चैत १८
ट्रेड युनियन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । अध्यक्ष सुशील कोइराला लगायतको २१ जनाको नयाँ कार्य समितिलाई प्रमाणपत्र वितरण गरिएको हो ।

 

उपाध्यक्षमा खुल्लातर्फ पुजन ढकाल, महिलातर्फ प्रमिला थापा, अनौपचारिक क्षेत्र उपाध्यक्ष वसन्त काफ्ले, उत्पादनतर्फ तारानाथ तिम्सिना, सेवातर्फ चक्रप्रसाद पोखरेललाई प्रमाणपत्र वितरण गरिएको हो ।

यस्तै सचिवमा सिद्धुलाल राजवंशी, सहसचिव मदनकुमार बराल, कन्हैया साह, कोषाध्यक्षमा केशबबहादुर बस्नेत, सहकोषध्यक्षमा नितु बस्नेत लगायतका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.