घर जान नपाएपछि विमानस्थलमै धर्ना बसे हुम्लाका बासिन्दा

२१ बैशाख ७७, सोमबार

२२ वैशाख, बाँके ।
हुम्लाका बासिन्दाले घर जान पाउनुपर्ने माग गर्दै बाँकेको नेपालगञ्ज विमानस्थलमा धर्ना सुरु गरेका छन्।

सिमकोटका लागि टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि धर्ना सुरु गरेका हुन् । सोमबारका लागि टिकट भएका ७० भन्दा बढी यात्रु विमानस्थलतर्फ जाँदा अब उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको यात्रु वर्ष भण्डारीले बताए ।

नेपालगञ्जबाट हुम्लाका लागि क्याप्टेनहरुले उडान भर्न नमान्दा हुम्ला जाने यात्रुहरु रोकिएका हुन् । समिट एयरले अब उडान नै नगर्ने जनाएको छ । नेपालगञ्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएपछि हवाइ उडान रोकिएको बताइएको छ।

Advertisement

यसअघि पछिल्ला दुईदिनमा नेपालगञ्ज र सुर्खेतबाट झण्डै पाँच सय यात्रुलाई हवाईमार्ग हुँदै हुम्ला ओसारिएको थियो।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top