×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राहतको सट्टा रोजगारी दिनेः चन्द्रागिरी नगरपालिका

२८ बैशाख २०७७

२८ वैशाख, काठमाडौं ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ले राहतको सट्टा रोजगारी दिने भएको छ।

वडाभित्र स्थायी–अस्थायी रूपमा बसोबास गर्ने दैनिक ज्यालामजदुरी गरी खाने नागरिकलाई वडाले काम दिने बताएको हो। कोरोनाभाइरस महामारीका कारण देश लकडाउनमा रहेको र यस्तो बेला कामविहीन उनीहरूलाई नगरपालिकाले खाद्यान्नलगायत राहत दिँदै आएको थियो।

अब राहतको सट्टामा नगरपालिकाले काम दिन लागेको हो। वडाध्यक्ष उत्तमबहादुर राउतले सूचना निकालेर भीडभाड गरी राहत बाँड्ने र खाना खुवाउँदा झन् कोरोना संक्रमण फैलन सक्ने डर रहेको भन्दै उनले बरू वडाले कामको व्यवस्था मिलाएको उल्लेख गरेका छन्।

‘लकडाउनका बेला आयआर्जन नहुँदा हातमुख जोर्ने समस्या सिर्जना भएको छ, उहाँहरूलाई भीडभाड गरी राहत बाँड्ने, खाना खुवाउने गर्दा झन् संक्रमणको जोखिम बढ्ने संभावना भएकोले स्वाभिमान पनि उठ्ने गरी वडा कार्यालयले समस्याग्रस्त परिवारको एक सदस्यलाई कामको प्रवन्ध गरेको हुँदा वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ,’ वडाध्यक्ष राउतले निकालेको सूचनामा भनिएको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top