×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनमा थप १७ जनामा कोरोना संक्रमण

२९ बैशाख २०७७

२९ वैशाख, एजेन्सी ।
चीनमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चीनले सोमबार जानकारी दिएको छ ।

त्यसमध्ये सातजना विदेशबाट आएका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित देखिने क्रम न्यून रहे पनि रोकिएको भने छैन । आइतबार संक्रमण पुष्टि भएका मध्ये १२ जनामा कुनै पनि लक्षण देखिएको छैन । कोरोना भाइरसको उत्पती भएको वुहानमा आइतबार पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वुहानमा पछिल्लो एक महिनामा सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको वर्ष वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश क्षेत्रमा फैलिएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top