सफिक उल्लाह सफिकलाई म्याच फिक्सिङको आरोप, ६ वर्षको प्रतिबन्ध

२८ बैशाख ७७, सोमबार

२९ वैशाख, एजेन्सी ।
अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर तथा ब्याट्सम्यान सफिक उल्लाह सफिकलाई क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लागेको छ ।

उनलाई भ्रष्टाचारसम्बन्धीको नियम तोडेको भन्दै प्रतिबन्ध गरेको हो । सफिकलाई आगामी ६ वर्षसम्म सबैखाले क्रिकेट प्रतियोगिता खेल्न नपाउने भन्दै प्रतिबन्ध लगाइएको हो । सफिकलाई अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ ।

उनलाई सन् २०१८ मा नंगाहर लियोपार्ट्सबाट अफगानिस्तानको लिग र सन् २०१९ मा सिलेट थन्डरबाट बंगलादेशको लिग खेल्दा भ्रष्टाचारसम्बन्धीको नियम उल्लङ्घन गरेको आरोप लागेको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top