×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

सुनौंली नाकामा अलपत्र नेपालीलाई भित्र्याउने तयारी

३० बैशाख २०७७

३० बैशाख, रुपन्देही । नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि रुपन्देही प्रशासनले क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर भित्र्याउने तयारी गरेको छ ।

भारतले आजबाट प्रवासी कामदार लक्षित गरेर रेल सेवा सुरु गरे पनि सीमामा चाप बढने देखिएको छ । यस्तो अवस्थामा दशगजामा अलपत्र नेपालीको संंख्या बढनेछ ।

Advertisement
Advertisement

त्यसले भद्रगोल अवस्था सृजना हुने भएपछि रुपन्देही प्रशासन र स्थानीय तहले व्यवस्थित रुपमा उनीहरुलाई ल्याउने विषयमा छलफल गरेका छन् ।

यसरी आउनेको स्वास्थ्य परीक्षणका लागि पर्याप्त पीसीआर किट उपलब्ध भएमा रुपन्देहीका विभिन्न पालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

भारतीय कवारेन्टाइनमा २१ दिन बिताएका व्यक्तिलाई यहाँका क्वारेन्टाइनमा पीसीआर परिक्षणका लागि तयारी थाल्न स्थानीय तहलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

रुपन्देहीका प्रत्येक पालिकालाई एक हजार जनासम्म अंट्ने क्वारेन्टाइनस्थल व्यवस्था गर्न भनिएको पन्थले बताए ।

जिल्ला प्रशासनमा भएको छलफलपश्चात तत्काल २ सय जना राख्ने गरी क्वारेन्टाइन व्यवस्थापन गर्न तयारी थालिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविमा भारतबाट नयाँ आउनेलाई राख्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

भारतीय क्वारेन्टाइनमा नबसेका नेपाली आए पनि नाकाबाट प्रवेश गराई यहांका कवारेन्टाइनमा राखेर परीक्षणपश्चात पठाउने निर्णय गर्न प्रमुख जिल्ला अधिकारीसँंग आग्रह गरेको ओमसतस्या गाउंँपालिकाका अध्यक्ष हिरा केवटले बताए ।

पहिलेकै कवारेन्टाइनसरह व्यवस्थित गर्न सकनिे अवस्था छैन, उनले भने, एकैपटक २ देखि ३ सय नागरिक आउँदा खाने, बस्नेको उचित प्रबन्ध मिलाउने कोसिस गर्नेछौं ।

Advertisement

रुपन्देही, कपिलवस्तु र नवलपरासीका मानिसलाई सम्बन्धित पालिकामै पठाउने र पहाडी जिल्लाका मानिसलाई यहीँ राखेर परीक्षण गरी पठाउने छलफल भएको केवटले बताए । कान्तिपुरबाट साभार ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top