भारतमा काेराेना संक्रमितकाे संख्या ७१ हजार नाघ्याे

३० बैशाख, नयाँ दिल्ली ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या मङ्गलबार साँझसम्म ७१ हजार नाघेको छ । मृत्यु हुनेहरूको सख्या २ हजार ३१० जना पुगेको छ । सङ्क्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको छ ।

कोभिड १९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ७१ हजार ४४१ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निको भएका बिरामीको संख्या २३ हजार ४९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सङ्क्रमित भएका छन् ।भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top