नारायणी अस्पतालबाट फरार एक संक्रमित पक्राउ

१ जेष्ठ, वीरगञ्ज । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका कोरोना संक्रिमत एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

बुधबार अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए भने प्रहरीले एक जनालाई पक्राउ गरिसकेको पर्साका डिएसपी गौतम थापाले जानकारी दिए।

ती संक्रमितमाथि लागूऔषधको मुद्दा समेत रहेको खुलेको छ। उनीमाथि लागेको लागूऔषध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। अर्का संक्रमित भने परिवारको सम्पर्कमा रहेको तर प्रहरीले भेटाइनसकेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top