विराटनगरमा दुई जनालाई कोरोना संक्रमण भेटियो

४ जेठ ७७, आइतबार

४ जेठ, विराटनगर ।
विराटनगरमा आइतबार दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।बिराटनगरको मिल्स एरियामा २ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  त्यस्तै धनकुटामा एक जनामा कोरोना भेटिएको छ ।

Advertisement

संक्रमित व्यक्तिहरुको विस्तृत विवरण खुलिसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top