अमेरिकामा साढे ९३ हजार बढी कोरोना संक्रमितको मृत्यु, विश्वमै बढी संक्रमित हुनु सम्मानजनक विषय भएको ट्रम्पको टिप्पणी

७ जेष्ठ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सर्वाधिक कोरोना भाइरस संक्रमित पुष्टि हुनु एउटा सम्मानको पदक भएको तर्क गरेका छन् ।

कोभिड–१९ का कारण अमेरिकामा साढे ९३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका समयमा राष्ट्रपति ट्रम्पले अमेरिकामा विश्वमै बढी कोरोना भाइरस संक्रमित पुष्टि हुनु सम्मानजनक विषय भएको टिप्पणी गरेका हुन् ।

अमेरिकामा कोरानाको प्रकोप शुरु भएपछि ह्वाइटहाउसमा पहिलो पटक क्याबिनेट बैठक राख्दै उनले भने, ‘म यसलाई निश्चित सम्मानको रुपमा देख्छु, यो एक राम्रो कुरा हो कि, यसको मतलब हाम्रो परीक्षण धेरै राम्रो छ ।’

Advertisement

उनले भने, ‘हामीमा सबैभन्दा बढी संक्रमित रहेको विषयलाई म खराब रुपमा लिन्न । बरु यसलाई एक प्रकारको सम्मानका रुपमा हेर्छु । किनकी यसको मतलब हुन्छ, हामीले गरेको परीक्षण धेरै राम्रो छ ।’ ट्रम्पले थपे, ‘त्यसैले यसलाई म एक सम्मानका रुपमा लिन्छु । यो साच्चिकै एक सम्मानको पदक हो ।’

अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार व्यक्ति कोभिड १९ बाट संक्रमित रहेका छन् । अमेरिकापछि तीन लाख संक्रमितसहित दोस्रो स्थानमा रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top