बहराइनमा कोरोनाको कारण कुनै पनि नेपालीको मृत्यु भएको छैनः दूताबास

७ जेष्ठ, दोहा । बहराइनमा कोरोनाका कारण एक नेपालीको मृत्यु भएको भनेर हल्ला मात्र गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको बहराइनस्थित नेपाली दूतावासले प्रष्ट पारेको छ ।

बहराइनको आधिकारिक निकायबाट प्राप्त सूचनाअनुसार मे महिनाको पहिलो हप्ता समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् ।

बहराइनमा ३ सय ३१ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको र सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको राजदूत सुन्दासले बताए ।

Advertisement

सम्बन्धित सबै कागजात दूतावासमा सुरक्षित रहेको भन्दै भविष्यमा यस्ता भ्रामक सूचना सम्प्रेषण नगर्न दूतावासले आग्रह गरेको छ । यस्तै अहिलेसम्म बहराइनमा कोरोनाका कारण कुनै पनि नेपालीको मृत्यु नभएको दूताबासले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top