×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पुराना वामपन्थी नेता रेग्मीको निधन

२२ चैत्र २०७४

काठमाडौँ, २२ चैत ः पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको छ ।
विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित चार नेतामध्ये रेग्मी पाल्पाबाट निर्वाचित भएका थिए । अन्य विजयी नेतामा तुल्सीलाल अमात्य(ललितपुर) तथा शेख फरमान र हरदयाल महतो(रौतहट) थिए ।
रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको जुझारु र सक्रिय नेता थिए । नेपालको किसान आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उनको नेतृत्वमा नै चलेको थियो ।
विसं २०१७ पुस १ गते तत्कालीन राजाले प्रतिगामी कदम चाल्दा उनी पहिलो दिनमा नै गिरफ्तार भएका थिए र लामो समयसम्म कारागार जीवन भोग्नुप¥यो । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायत धोबीघाट पुगेका थिए । उनकी श्रीमती तथा एक छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि चितवन देवघाटमा शुक्रबार गरिने नेकपा(माओवादी केन्द्र)सचिवालय सदस्य सुनिलकुमार मानन्धरले जानकारी दिए ।

Advertisement

उनको निधनप्रति नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले दुःख व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । “स्व रेग्मीको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवनसाथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
रासस

Advertisement
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top