संक्रमितको सम्पर्कमा आएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाईनमा

१३ जेष्ठ, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हेटौडा ४ हुप्राकि एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुगेको र विहिवार उनलाई कोरोना संक्रमणको आशंका गरि नमूना परिक्षण गरेसँगै मन्त्री ढकाल स्वास्थ्य मन्त्रालय नआई होम क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ ।

उपचाररत महिलाको शनिवार रिपोर्ट पोजेटिभ आएकाले हाल त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसोलेसन वार्डमा उपचार भैरहेको छ ।

Advertisement

मन्त्री ढकालको यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्ते पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै बेलुका सम्म आउँदैछ, रिपोर्ट आएपछि मात्र मन्त्री ढकालको आगामी कार्यक्रम तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

मनमोहन कार्डियोमा उपचाररत महिला मन्त्रीको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु ३ दिनअघि भेट्न जानुभएको बुझिएको छ । (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top