×

NEPAL TIMES UPDATES

Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026

सीमा विवादका विषयमा मोदी सरकार पारदर्शी नदेखिएको राहुल गान्धीको आरोप

१४ जेष्ठ २०७७

१४ जेष्ठ, काठमाडौं । मोदी सरकार चीन र नेपालसँगको सीमा विवादको विषयमा पारदर्शी नभएको भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले आरोप लगाएका छन् ।

नेता गान्धीले सीमा विवादका विषयमा मोदी सरकार पारदर्शी नदेखिएको आरोप लगाए ।

Advertisement
Advertisement

दुई वर्ष अघि गान्धी नेपालको बाटो हुंदै मानसरोवर यात्रामा गएका थिए ।

भारतले बैशाख २६ गते नेपाली भुमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेपछि दुई मुलुकबीच सीमा विवाद चर्केको छ ।

पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरुप भारतलाई प्रोटेष्ट नोट समेत पठाइसकेको छ ।

विवादकै बीच नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेको छ ।

नेपालसंगको सीमा विवाद चर्किरहेका बेला पछिल्लो समय भारतको चीनसंग सीमा विवाद पनि तनाबपूर्ण बनेको छ ।

Advertisement

लद्धाख र सिक्किमको सीमावर्ती क्षेत्रमा यी दुई मुलुकबीच अहिले तनाबको अवस्था छ ।

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top