उदयपुरमा पोखरीमा डुबेर महिलाको मृत्यु

१४ जेठ ७७, बुधबार

१४ जेठ, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका १ की ६९ बर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छन् ।

Advertisement

बुधबार बिहान ८ बजेको समयमा त्रियुगा नगरपालिका १ जोगी दहमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top