बिओपी स्थापनाका लागि सशस्त्रको टोली हिल्सा पुग्यो

१८ जेठ ७७, सोमबार

१९ जेष्ठ, सिमकोट ।
सशस्त्र प्रहरी बलको एक टोली नेपाल र चीनको सिमाना हिल्सामा पुगेको छ ।

हिल्सामा सशस्त्र प्रहरी बलको बिओपी स्थापनाको बन्दोबस्ती गर्नका लागि चार हजार भन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सामा पुगेको छ ।

टोलीले आवश्यक पूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बिओपीको औपचारिक रुपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो ।

Advertisement

बिओपीका लागि सबै तयारी भएपछि औपाचारिक रुपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरीको प्रधान कार्यालयले हिल्सामा औपचारिक सीमा सुरक्षा चौकी चाँडै स्थापना हुने जनाएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्नेछ ।

टोलीले सीमा सुरक्षाका साथै सिमानामा हुने अन्य अपराधिक तथा दुई देश विरुद्ध हुने गतिविधिको पनि निगरानी राख्नेछ । यसअघि हिल्सामा सीमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । हिमपात पछि चिसो बढ्दा सो टोली गत मंसीरमा नाम्खा गाउँपालिकाको मुचुमा सरेको थियो । टोली हालसम्म फर्केको छैन ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top