ट्याक्टरबाट लडेर चैनपुरमा युवतीको मृत्यु

१९ जेठ ७७, सोमबार

१९ जेष्ठ, संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ५ की २१ बर्षीय पेम्बाल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

Advertisement

आज सोमबार डाँगीगाउबाट चैनपुर तर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाईते भएकी थिईन ।

घाईतेलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top