×

NEPAL TIMES UPDATES

Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोडको स्वास्थ्य सामग्री

१९ जेष्ठ २०७७

१९ जेष्ठ, विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

तिब्बत सरकारले प्रदेश १ सरकारलाई करिब ८ करोड रुपैयाँको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement

सोमबार विराटनगरमा तिब्बत सरकारले नेपाल चीन कार्यकारी परिषद् मार्फत ७ करोड ७३ लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो । तिब्बत सरकारले प्रदान गरेको मेडिकल सामाग्री नेपाल चीन कार्यकारी परिषद्का प्रदेश १ संयोजक मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे ।

कार्यक्रममा राईले तिब्बत सरकारले उपलब्ध गराएको मेडिकल सामाग्रीलाई कोरोनाको माहामारी रोकथाम, उपचार र परिक्षणमा प्रभावकारी रुपमा उपयोग गरिने बताए । कार्यक्रममा नेपाल चीन कार्यकारी परिषद् प्रदेश १ का संयोजक उपाध्यायले कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले तिब्बत सरकारले प्रदेश १ सरकारलाई मेडिकल सामाग्री सहयोग गरेको जानकारी दिए ।

तिब्बत सरकारले पीसीआर टेष्टिङ मेशिन २ थान, आरडीटी किट १ हजार थान, स्वाव स्टिक १ हजार थान, भीटीएम भायल्स १ हजार थान हस्तान्तरण गरेको छ । यस्तै ३ थान भेन्टिलेटर, पीपीइ सेट ५ हजार, एन नाइटिन माक्स ५ हजार, सर्जिकल माक्स २ हजार, सर्जीकल ग्लोव्स १ हजार,सर्जिकल फेस साइल्डस २ हजार ५ सय थान हस्तान्तरण गरेको छ ।

Advertisement

यस्तै युएसजी पोर्टेवल मेशिन १ थान, एक्सरे पोर्टेवल मेशिन १ थान, आइआर थर्मोमिटर २ सय थान र ह्याण्ड सेनिटाइजर १ हजार थान हस्तान्तरण गरेको छ ।

भर्खरको समाचार

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top