×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

बजेट लोकप्रिय हुँदै जाने डरले विरोध नगरौं : अर्थमन्त्री

१९ जेष्ठ २०७७

१९ जेठ, काठमाडाैँ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न आग्रह गरेका छन् । प्रतिनिधिभा बैठकमा बजेट विनियोजन विधेयकमाथिको विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजेट लोकप्रिय हुने डरले आलोचना नगर्न आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

उनले भने, ‘‘संसदमा जब बजेट अलि राम्रो हुँदै जान्छ र लोकप्रिय हुँदै जाने बेला विरोध गर्नुपर्ने हो की ? होइन भने फ्याक्टमा कुरा गरौँ । बजेटले कहाँ राम्रो कहाँ नराम्रो गरेको छ भन्ने कुरा गरौँ । अहिलेको बजेट समग्रमा राम्रो भएको छ भन्ने मलाई लागेको छ ।’’

छलफलमा सांसदहरुले बजेट महिलामैत्री नभएको भन्दै गरेको आलोचनाको अर्थमन्त्री डा. खतिवडाले खण्डन गरे । महिला प्रत्यक्ष लाभ हुने, अप्रत्यक्ष लाभ हुने कुराहरु बजेटको अनुसूचीमा रहेको उल्लेख गर्दै उनले आफुलाई कुनै एउटा कुरामा चित्त नबुझ्दा समग्र महिलाको हितमा भएन भन्न नमिल्ने बताए ।

सीमा क्षेत्रमा बोर्डर आउट पोष्टको क्षमता विस्तारका लागि बजेट बढाइएको बताए । रक्षा क्षेत्रमा बजेट नबढाइएको बरु नेपाली सेना मार्फत हुने रणनीतिक आयोजनाहरुका लागि सम्बन्धित मन्त्रालय मार्फत बजेट गएको बताए । कोरोना संक्रमण नियन्त्रणका लागि चालु आर्थिक वर्षमा नै ५ अर्ब निकासा भएको र कोरोना सम्बन्धित कोषमा २ अर्ब ३१ करोड रकम जम्मा भएको उनले बताए ।

Advertisement

कोरोना महामारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारले कुनै पनि स्वास्थ्य सामग्री अभाव हुन नदिने बताए । एमसीसीको विषयमा उठेका प्रश्नहरुमा अर्थमन्त्री खतिवडाले नेपाल सरकारले गर्ने काममा पैसा भएको र संसदले निणर्य गरेपछि काम अघि बढ्ने बताए ।

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top