बहुचर्चीत लिग आइ. पी. एल .आजबाट

२३ चैत ७४, शनिबार

चैत्र २४ ः बहुचर्चीत लिग आइ. पी. एल ् को ११ औँ संस्करण आजबाट सुरु हुँदैछ । आजको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बइ इन्डियन्स र दुई पटकको च्याम्पियन चेन्नाई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने छन् ।

वानखडे मैदान, मुम्बइमा हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका ८ः१५ बाट सुरु हुनेछ । आजको खेलमा चेन्नाइ महेन्द्र सिंह धोनी र मुम्बइ रोहित शर्माको कप्तानीमा मैदान उत्रिने छ । उद्घाटन खेलमा दुवै टोली आफ्नो अग्रता बनाउने दाउमा छन् ।
प्रभावशालि ब्याट्समेनको रुपमा मुम्बइ इन्डियन्स् सँग माइकल इभिन लुइस र इसान खान रहेका छन् भने सुरेश रैना चेन्नाइको पहेँलो जर्सीमा मैदान उत्रिने छन् । त्यस्तै शक्तिशालि बलरको रुपमा मुम्बइ इन्डियन्स् सँग मुस्ताफिजुर रहमान,जुस्प्रिट बुम्रा भने चेन्नाइसँग डिवाने बार्भो रहेका छन् ।

अहिले सम्मको नतिजालाई हेर्दा जम्मा २२ खेलमा मुम्बईले १२ र चेन्नाईले १० खेल जितेका छन् भने वानखडे मैदानमा भएको खेलमा ७ खल मध्ये मुम्बइले ५ र चेन्नाइले २ खेल जितेका छन् ।

Advertisement

रोहित शर्मा र महेन्द्रसिंह धोनी ले अाइिपएलकाे १५९ वटा खेलमा सहभागी जनाएका छन् ।यस पटक सहभागी चेन्नाई सुपर किङ्स भने स्पट फिक्सिङ पछि दुइ बर्ष प्रतिबन्धमा परेको थियो ।

आइ. पी. एल को अर्को खेल भोलि किङ्स इलभेन पञ्जाव र दिल्लि डेयरडेभिल्स बीच विन्द्र स्टेडियम मोहलीमा हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top