×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान

२४ चैत्र २०७४

ललितपुर, २४ चैत ः व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप युवालाई अनुदान दिने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

Advertisement

नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन लक्षित छ, उनले भने, “पहिले खुल्ला खेती गर्ने किसानलाई बाँसको टर्नेलमा र बाँसको टर्नेलमा खेती गर्नेलाई झुलमा खेती गराउन हामीले प्रोत्साहन गरेका हौँ ।”

विगतमा धेरै किसानलाई थोरै रकम अनुदान दिने गर्दथ्यो । तर यो कार्यक्रममा ठूलो क्षेत्रफलमा व्यवसायिक तरकारीखेती गर्ने किसानलाई रु आठ लाखदेखि रु १५ लाखसम्म अनुदान दिइने व्यवस्था गरिएको छ ।

किसानले त्यही अनुपातमा आफूले पनि लगानी गर्नुपर्ने सर्त छ । ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवान, लमजुङ, सिन्धुपाल्चोक र कैलाली गरेर नौ जिल्लाका किसानले अनुदान रकम पाएका हुन् ।

Advertisement

निर्देशनालयले चार फरक सर्तमा अनुदान सहयोग गरेको छ । टनेलसँगै, प्लास्टिक पोखरी बनाउन, थोपा सिँचाइ, हावामा खेती गर्नका लागि किसानलाई सहयोग गर्न लागिएको हो । उनले भने, “ यो कार्यक्रमअन्तर्गत हामीले विदेशबाट फर्किएका, ठूलो क्षेत्रफलमा खेती गरेका र प्रविधिको प्रयोग गरेको किसानलाई लक्षित गरेका छौँ ।”
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top