×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

नेविसंघ मोरङले ५ हजारलाई खाना खुवायो

२१ जेष्ठ २०७७

२१ जेठ, विराटनगर ।
लकडाउन सुरुभएसँगै विराट टिचिङ अस्पतालमा रहेका लकडाउन प्रभावितहरुलाई खाना खुवाउँदै आएको नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति मोरङले हालसम्म ५ हजार बढीलाई खाना खुवाएको बताएको छ ।

नेविसंघले मंगलबारसम्म लकडाउन प्रभावित अस्पतालका बिरामीका साथै कुरुवाहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत गरी ५ हजार १ सयलाई खाना खुवाएको जनाएको छ । कोरोनाभाईरस राकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण प्रभावित भएकाहरुलाई खाना खुवाउने तथा बिरामीका लागि रगत अभाव भएमा रगत पनि जुटाउँदै आएको नेविसंघ मोरङका नेता देवचन्द्र घिमिरेले जानकारी दिए ।

Advertisement
Advertisement

 

लकडाउनको बेला अस्पताल वरपरका होटलहरु समेत बन्द हुँदा अस्पताल आउनेलाई समस्या परेकोले कसैलाई भोको रहन नदिन आफुहरुले खाना पकाएर खुवाएको उनले बताए । नेविसंघ मोरङले घरजान नपाएर समस्यामा परेकाहरुलाई घर सम्म पुर्याउने व्यबस्था पनि गर्दै आएको छ । लकडाउन प्रभावितको सेवाका लागि युवाहरु निरन्तर खटिदै आएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top