×

NEPAL TIMES UPDATES

Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026

म्यानमारबाट ल्याइएका नेपालीले आजै घर जान पाउने

२३ जेष्ठ २०७७

२३ जेठ, काठमाडौं ।
म्यानमारबाट उद्धार गरेर ल्याइएका नेपालीले शुक्रबारै घर जान पाउने भएका छन् । कोरोनाको पीसीआर नेगेटिभ आएको रिपोर्ट भएकाले सबै जनालाई घरमा पठाउन लागिएको हो ।

म्यानमारबाट २६ जना नेपाली शुक्रबार बिहान नेपाल आएका थिए । साँझ ५ः४४ बजेसम्ममा वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरबाट ९ जना घर गइसकेको सैनिक स्रोतले जनाएको छ । स्रोतले भन्यो-‘अन्तर्वार्ता र व्यक्तिगत विवरण संकलनपछि उहाँहरुलाई होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको हो, अन्य व्यक्तिलाई पनि पठाउने तयारी गरिरहेका छौं ।’

Advertisement
Advertisement

घरमा पनि उनीहरुले सरकारले तोकेको क्वारेन्टिनको मापदण्ड पूरा गर्नुपर्ने छ । होल्डिङ सेन्टरमा उनीहरुलाई त्यसबारे प्रतिबद्धता पत्रमा सेनाले हस्ताक्षर समेत गराएको छ ।नमार सेनाको एयरफोर्सबाट आएका नेपालीमध्ये बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का एक जना नेपाली छन् ।

Advertisement

उपत्यका बाहिर घर हुने व्यक्ति मध्ये पनि अधिकांशले काठमाडौंमै बस्ने व्यवस्था गरेका छन् । अन्यको विषयमा छलफल भइरहेको जनाइएको छ । शुक्रबारै यूएईबाट पनि एक सय ५७ जनालाई नेपाल आईपुगेका छन् ।

भर्खरको समाचार

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

सम्बन्धित खबरहरु

Scroll to Top