झापाबाट १ लाख बढीको अवैध सुति कपडा बरामद

झापाबाट १ लाख बढीको अवैध सुति कपडा बरामद

२७ जेष्ठ, झापा ।

झापाको मेचीनगर नगरपालिका ७ टुक्रेबाँधबाट १ लाख १०हजार बराबरको अबैध समान बरामद भएको छ ।

मंगलवार रातीपौने ८ बज ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव १ लाख १०हजार रुपैयाँ मुल्य बराबरको सुतिको कपडा बरामद गरेको हो । बरामदभएको कपडा आवश्यक कानूनी कारवाहीको लागी मेचीभन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.