×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधीलाई युएनडिपीका प्रतिनिधीको सुझाव

१ असार २०७७

१ असार, काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानीलाबेले संकटको समयमा सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।

उनले संकटको समयमा गरिने काम वा निर्णयहरु लक्षित बर्गमा पुगे÷नपुगेकोमा पनि स्थानीय सरकारहरु सचेत हुन आवश्यक रहेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज ले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै उनले संकटको समयमा जोखिममा परेको बर्गको समस्या तत्काल सम्बोधन गर्ने गरि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताए ।

Advertisement

उनले संकटको समयमा तत्काल निर्णयमा पुग्नुपर्ने र त्यसो गर्दा गल्ती पनि हुन सक्ने भएकाले गल्ति सच्याउदै र पुन दोहोरिन नदिने तर्फ सचेत भई कामकारवाही गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने “ संकटको समयमा हाम्रा निर्णयहरु सुझबुझपुर्ण ढंगले लिनुपर्ने हुन्छ ।

हाम्रा निर्णय र कार्यहरु सबैको पहुँचमा कति छिटो पुगे ?कति छिटो निर्णय गर्नसक्यौ ? संकटमा तत्काल निर्णय गर्नुपर्ने भएकाले गल्ती हुन सक्छ । गल्तिहुदा हामीलाई समस्या समाधानमा अगाडि नभई पछाडि लैजान्छ । त्यसैले तुरुन्तै सुधार गरेर फेरी गल्ती नदोरिने गरि सुधार गर्नुपर्छ ।

तत्काल सहयोग गर्नुपर्ने वर्गको पहिचान गरि जोखिममा भएकाको समस्या सम्बोधन संगै जोखिममा नभएका जनताप्रति पनि लचक हुनुपर्ने हुन्छ । राहतवितरण गर्दा अन्य वर्ग पनि पर्न सक्ने भएकाले ध्यानदिन सुझाव दिन्छु । तपाईहरुले कोभिड१९ कै जस्तो नभएपनि अन्य प्रकारका संकटको सधै सामना गर्दे आउनुभएको छ ।

अबपनि संकटको समाधान गर्न तपाईहरु सक्षम हुनुहुनेछ भन्ने विश्वास मैले लिएकी छु । ” कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले संकट समाधानमा स्थानीय सरकारका पदाधिकारीले सफल र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संकट विज्ञ डाक्टर राम थपलियाले कोभिड १९ को व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपक्तिमा बसेर काम गर्नुपर्ने भएकाले ंसंकट व्यवस्थापनका विविध पक्षलाई ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

उनले नेतृत्वदायी भूमिकामा रहेका स्थानीय सरकारका पदाधिकारीले सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र तत्कालको आवश्यकतालाई व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषय सम्बन्धी प्रशिक्षणमा स्थानीय सरकारका पदाधिकारीहरु जुम मार्फत सहभागी भएका थिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top