Nepal Times
Nepal Times
3
Shares

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित !

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादी दुई पार्टी एकीकरणबारे पर्ख हेर को रणनीति अख्तियार गर्न लागेको छ ।

एमाले अध्यक्ष एवंम प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएको छ त्यसले हाम्रा नेतारुलाई झस्काएको छ, माओवादी केन्द्रका एक नेताले भने, त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ ।

अहिले पर्ख र हेरकै अवस्थामा छौँ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.